Lyrics for "Yestai Ta Ho Ni Bro" in Nepali
A new generation rapper of Nepal.
Singer-VTENGenre-Rap
[Intro]Thank you for visiting us.
(सहि हो) सिमसिमे पानी र जस्कीने नानी (सहि हो, सहि हो)
अइच, छैन रहेछ, कान्छी, तिम्रो बच्किने बानि (सहि हो, सहि हो)
Yeah, what?
[Chorus]
हामी यस्तै त हो नी, bro (What?)
जहिले यस्तै त हो नी हो (Wh-wha-what?)
हामी यस्तै त हो नी, bro (What?)
जहिले यस्तै त हो नी हो (What?)
हामी यस्तै त हो नी, bro (What?)
जहिले यस्तै त हो नी हो
(Wha-wha-wa-wha-wha-wa-wa-wah-wa-wa-wa-wa-what?)
हामी यस्तै त हो नी, bro (Yeah)
[Verse 1]
हामी यस्तै त हो नी, bro
जहिले यस्तै त हो नी हो
ठीकठाक आफ्नो ठाउँमा बस्छु राम्रो गाउँन सक्छु
खासमा यस्तै त हो नी हो
Ooh, के सोचेको होला?
हामीलाई के सोचेको होला?
अघि बढिसक्यो हेर् भोटेको छोरा
(भो-भो-भो-भो-भो-भोटेको छोरा)
Yeah, हाँस्छु हसाउँछु, म नाच्छु, म नचाउछु
Chillax पारामा मासु चपाउछु
झाडु लगाउँछु, म डाढु थटाउछु
Party हान्न आइज बोरू दारु मगाउछु (दारु)
गांजा सल्काउछु, म गाना घन्काउछु
नचाइ दिन्छु आमाबाउ, दाजु र भाउजु
आइज मेरो घरमा, party हान्न आइज
बोरू सिमसिमे पानीको part two बनाउछु
[Pre-Chorus]
Ooh, झ्याप हुदै हिड्छु म (झ्याप)
नयाँ rap सुनाइदिन्छु ल (नयाँ rap)
तँलाई पनि नचाइ दिन्छु म (W-w-w-wait, huh)
सिमसिमे पानी त बबालै दामी (सहि हो, सहि हो)
हर्दै बस् हाम्रो पारा यस्तै हो हामी
Ah, ah, ah, bitch! What?
[Chorus]
हामी यस्तै त हो नी, bro (What?)
जहिले यस्तै त हो नी हो (Wh-wha-what?)
हामी यस्तै त हो नी, bro (What?)
जहिले यस्तै त हो नी हो (What?)
हामी यस्तै त हो नी, bro (What?)
जहिले यस्तै त हो नी हो
(Wh-wh-wh-wha-wh-wh-wh-wha-wh-wh-wh-wh-what?)
हामी यस्तै त हो नी, bro (Yeah)
[Verse 2]
थरीथरी चुरोट खान्छु, थरीथरी रक्शी
थरीथरी खइरे भेट्छु, अन्तराष्ट्र हपसी
Police चैकि भत्र गर्छु दारु खादै मस्ती
करोडैको loan दिए Sharuk Khan लाई अस्ती
गाऊ मेरो रौतहट चन्द्रनिगाह
हजुरबाउको property पन्ध्र बिघा
Thailandको माल हान्छु, बनारसको पान खान्छु
भात खान्छु बेलायतको, हग्न आउछु काठमाडाैं
मेरो लागि Dubai मा महन्गो flat booking भा
तर जान पाइन, म त्याहाँ पुगिन
Rajesh Hamal आइराको थियो अस्ती मेरो shootingमा
Offer आयो मलाई खोल्नु पर्यो अरे blue flim मा
जुत्ता लगाउछु म Dock Side, pant लगाउछु म Kurt Lyle
डन्ठेहरूलाई "fuck-sign," अनि हान्दै हिड्छु म "thug Life"
अस्पताल गाको थिएँ अस्ती पट्टाइ दिए मैले nurseलाई
च्यापै समातेर हानि दिए मैले त्यो nurseको घाटीमै love bite
Yo, यतिकैमा समाउन आयो हवल्दार
बाल छैन, अहिले बाल छैन, म त झ्याप
चैकी छिर्या DSPलाई दिएँ autograph
त्यो देख्दा डन्ठेहरूलाई सबलाई आयो heart attack
[Pre-Chorus]
Ooh, झ्याप हुदै हिड्छु म (झ्याप)
नयाँ rap सुनाइदिन्छु ल (नयाँ rap)
तँलाई पनि नचाइ दिन्छु म (W-w-w-wait, huh)
सिमसिमे पानी त बबालै दामी (सहि हो, सहि हो)
हर्दै बस् हाम्रो बानि यस्तै हो हामी
Ah, ah, ah, bitch! What?
[Chorus]
हामी यस्तै त हो नी, bro (What?)
जहिले यस्तै त हो नी हो (Wh-wha-what?)
हामी यस्तै त हो नी, bro (What?)
जहिले यस्तै त हो नी हो (What?)
हामी यस्तै त हो नी, bro (What?)
जहिले यस्तै त हो नी हो
(Wh-wh-wha-wh-wh-wha-wh-wh-wha-wh-wh-wh-what?)
हामी यस्तै त हो नी, bro
[Outro]
एकछिन, एकछिन पख्, पख्, को हो यो मुजी खाते?
यो मुजीको काम छैन, यो मुजी...
यो चिक्नेले समाज बिगारीराको छ, यो मुजी काम छैन
यो चिक्नेलाई ढुङ्गाले हान, ओए
Wh-wh-wh-wh-what, what, what, what, wh-wh-wh-what, what?
Wh-wh-wh-wh-wh-wha-wh-wh-what, what, what?
Wh-wh-wh-wh-wh-wha-wha-wha-wha-what? (ओए)
Wh-wh-wh-wh-wh-wh-wh-wh-what?
Wh-wh-wh-wh-wh-wh-wha-wha-wha-wha-what?
Wh-wh-wh-wh-what, what, what, what? (ओए)
ओए, ओए, ओए, ओए
![Lyrics for "Yestai Ta Ho Ni Bro" in Nepali] Lyrics for "Yestai Ta Ho Ni Bro" in Nepali]](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjz4pVl2lGdaoMDWG2KAqfJ6UprNln_tBvj9wd97kjKyqOmvSOvQToXDp-R_zuNwx_LVx3Hkfnis1mSg3NQFaRnH98jZda4YeQD0MqM30T-c8Ik6ASRtwjrBcdf5d-bggKclKUT768ZWtA/s640/20200430_002101.jpg)
Post a Comment